उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू

  • १६ फाल्गुन २०७९, मंगलवार १२:३९ मा प्रकाशित
  • उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू-
        
    उदक :१
    मन
    डुल्दै संसार
    सुख दु:खको अनुभूति !

    उदक :२
    मन
    मायाको भण्डार
    विशाल हृदय आकाश !

    उदक :३.
    मन
    स्नेह सागर
    बाँडेर कहिल्यै नसकिने !

    उतक :४.
    मन
    कल्पना सागर
    डुब्दै उत्रदै गहिराईमा !

    उदक :५.
    मन
    प्रेमको बन्धन
    जोड्दै बलियो सम्बन्ध !

    ✍️
    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर ,काठमाण्डौँ

    Leave a Reply