उदक यात्री बालकृष्ण खनालका उत्कृष्ट उदकहरू

  • ३१ श्रावण २०७९, मंगलवार १६:५१ मा प्रकाशित
  • १)
    मान्छे
    मान्छेको भित्र
    अहंकारी अर्को मान्छे !

    २)
    पानी
    बगेर जाने
    खोलो रहन्छ निशानी !

    ३)
    जमाना
    खराब बानी
    समाम्त जीवन कहानी !

    ४)
    कुलल
    खराब सङ्गत
    अर्ध चेतना हरबखत !

    ५)
    नशा
    सशक्त हतियार
    बिनास गर्छ परिवार !

    • बालकृष्ण खनाल
      टीकापुर, कैलाली

    Leave a Reply