
काठमाडौं/ नेपाल राष्ट्र बैंकले आज शुक्रबार असार २४ गतेका लागि अमेरिकी डलर १ को १२६.३९ रुपैयाँ तोकेको छ ।
यसको विक्रीदर १२६.९९ पैसा रहेको छ । यस्तैगरी युरो १ खरिददर १२९.०१ पैसा, स्वीस फ्रैक १३०.०३ पैसा, अष्ट्रेलियन डलर ८६.४९ क्यानेडियन डलर ९७.३१ पैसा, सिंगापुरे डलर ९०.२८ पैसा रहेको छ ।
यस्तैगरी चाइनिज युआन १ को खरिददर १८.८६ पैसा रहेको छ । यता खाडी मुलुकहरुको मुद्रा बिनिमयदर भने साउदी अरेबियाको रियाल १ को ३३.६७ पैसा रहेको छ । कतारी रियाल ३४.६० पैसा, युएई दिराम ३४.४१ पैसा, कुबेती दिनार ४११.१३ पैसा आदि रहेको छ ।

अन्य मुलुकहरुको मुद्रा बिनिमयदर कुन कति ? हेर्नुस् बिबरणमाः

