उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • ३० असार २०७९, बिहीबार २३:२८ मा प्रकाशित
  • १.
    तुलसी
    धर्म संस्कार
    भित्र रहेको अक्सिजन !

    २.
    पर्व
    मनाउने चलन
    परम्पराले दिएको ज्ञान !

    ३.
    चेतना
    महसुसको कमी
    आधुनिक जमनाको खाका !

    ४.
    समाज
    घरका सदस्य
    बदलिनु आवस्यक खाँचो !

    ५.
    विकृति
    विवेक हीन
    आधुनिकताले जन्माएको प्राणी !

    • दुर्गा आचार्य, मोरङ

    Leave a Reply