१विचारमनमा आगोव्यवहारमा पोल्ने राप !
२विचारमनको भावपार्छ सम्बन्ध सखाप !
३अपुगतृष्णामा मनबुद्धि बेचेर प्यास !
४तृष्णामथुरामा कृष्णअचानक वृन्दावनमा राधा !
५राधामनमा आधाविवाहित कृष्ण वाधा !
You must be logged in to post a comment.