१.असारमानो खाएरमुरी उब्जाउने चटारो !
२.किसानमेहनत गर्नेवर्षभरि अन्न भर्ने !
३.मेहनतखेतमा श्रमप्रत्येक छाक टार्ने !
४.कामसीपको पुजनभोक दर्दमा भोजन !
५.लगावकाममा हातसधैँ हुन्छ भात !
✍️ मिलन के .सी( थापा), पोखरा
You must be logged in to post a comment.