उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • १ असार २०७९, बुधबार २१:२७ मा प्रकाशित

  • आधार
    तिमी एक
    शिकारी थाप पासा !


    उन्नति
    गरेर देखाउने
    खोक्रो आश्वासन विडम्बना !


    अधुरो
    गाउँ सहर
    विकास गर्न बाँकी !


    झण्डा
    फहराएकाे ध्वजा
    चन्द्र सूर्य अङ्कित !


    माया
    राष्ट्रियता श्रद्धा
    देशमा वीर गोर्खाली !

    • दुर्गा आचार्य, मोरङ

    Leave a Reply