उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

  • १६ असार २०७९, बिहीबार ००:३९ मा प्रकाशित

  • पन्ध्र
    असारको चटारो
    मेलो सक्ने हतारो !


    पन्ध्र
    धान दिवस
    सद्भाव प्रेम मिलन !


    हिलो
    छ्याप छ्याप
    कटुटता छाडी मिलाप !


    मुठी
    रोपेर मानो
    बन्नेछ सुनको छानो !


    वर्ष
    दिनको खेती
    सबै लागौँ मरिमेटी !

    • कमला देवकोटा, काठमाडौँ

    Leave a Reply