उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

  • ६ जेष्ठ २०७९, शुक्रबार ०५:४९ मा प्रकाशित
  • १.
    नेपाल
    नेपाली सान
    सादा जीवन सदाचार !

    २.
    कृषक
    माटोको पारखी
    खाद्यान्न उत्पादनकाे सारथि !

    ३.
    कृषक
    आफ्नो धर्म
    संसारलाई पाल्ने कर्म !

    ४.
    कृषक
    उत्पादनकाे ठेकेदार
    सानो सुन्दर घरवार !

    ५.
    कृषक
    सुपथ कमाइ
    आफ्नो पौरखमा रमाइ !

    ६.
    किसान
    आफैँमा सम्मान
    आत्म निर्भरतामा बलवान् !

    • भवानी घिमिरे, सर्लाही

    One thought on “उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

    Leave a Reply