
चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धन उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् ।
९५० मत गणना हुँदा दाहालले ३७४ मत पाएकी छन् ।
एमालेका विजय सुवेदीले ३०४ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२४ मत पाएका छन् ।उपमेयर
चित्रसेन अधिकारी (काङ्ग्रेस) :३५८
हिमला गुरुङ्ग (राप्रपा) २१४

