१.तनसुख दु:खहाँसो खुसीको भण्डार !
२.बाटोआखिर गन्तव्यअनेकन तरङ्गको घाँडो !
३.बाटोसुनसान मैदानअनेक तरङ्गको घाट !
४.मनझलमल्ल घामबाटोमा अनेकन बाधा !
५.यात्रानटुङ्गिएको पथनयाँ मार्गको खोजी !
You must be logged in to post a comment.