१बिहानीपोतिएका आभाजाग्दै गरेका मनहरू !
२जवानीहात्तीको बलआँखा भएर अन्धो !
३शिक्षकसमाजका अगुवाअपजस बोक्ने भरिया !
४हिमालनेपालको साननेपाली मनको पहिचान!
५संस्कृतीएकताको मालाजीवन जिउने कला !
You must be logged in to post a comment.