साउदी अरबको जेद्दामा सडक दुर्घट्नामा परी नेपालीको मृत्यु।

  • ५ बैशाख २०७९, सोमबार ००:०५ मा प्रकाशित
  • साउदी अरबको पश्चिमी क्षेत्र जेद्दा स्थित एउटा कम्पनीमा कार्यरत युवराज राईको सडकदुर्घटनामा परी मृत्यु भएको छ।

    बितेको मार्च २६मा सडक दुर्घटनामा परी जेद्दाको किङ्ग फाहाद हस्पिटलमा उपचारार्थको क्रममा रहेका उनको हिजो मृत्यु भएको गैरआवासीय नेपाली संघ साउदी अरबका उपाध्यक्ष भक्तबिर राईले जानकारी गराएका छन् ।

    Leave a Reply