१बैँसउर्लदो भेलसुक्दो खहरे खोला !
२बैँसउन्मत्त समयचिप्लिएर लड्ने भय !
३बैँसफक्रेको गुलाबभमराको गिद्धे नजर !
४बैँसकलकलाउँदो मुनासुरक्षा दिनु जरुरी !
५बैँसबसन्तको फूलढुक्दै माहुरीको हुल !
You must be logged in to post a comment.