उदक यात्री भवानी घिमिरेका तीन उत्कृष्ट उदकहरू

  • १० चैत्र २०७८, बिहीबार ०७:३८ मा प्रकाशित
  • १.
    सपना
    मनकाे कल्पना
    जीवन विताउने तिर्सना !

    २.
    झरना
    पानीको गाना
    प्रकृतिको अनुपम ताना !

    ३.
    वसन्त
    पालुवाकाे आगमन
    रमेका धरणी हरियालीमा !

    • भवानी घिमिरे
      सर्लाही

    Leave a Reply