१मलिलो माटोउजाड यो बस्तीमापुष्पको वृष्टि ।
२दोष दृष्टिकोपहिचान खत्तमसृष्टि अपार !
३भाग्यको खोटबलेको दीपमाथिदोषी नजर !
४महलभित्रगुमनाम बतासविष वमन !
५दबेका चाहखुलेको आकाशमानिभेको दीप !
You must be logged in to post a comment.