उदक यात्री बिनुबाबा घिमीरेका उत्कृष्ट उदकहरू

  • २८ माघ २०७८, शुक्रबार २३:२९ मा प्रकाशित
  • १
    गुनासाे
    जिन्दगीकाे पाटाे
    हांँसाे आखिरी नासाे!

    २
    बटुवा
    कहिले ढँटुवा
    कहिले भने लठुवा !

    ३
    सानी
    आँखाकी नानी
    लाजले पानी पानी !

    ४
    कमाइ
    आफ्नैमा रमाइ
    नत्र साँचाेमा जनै !

    ५
    पहाड
    घुम्नमा रमाइलाे
    जिन्दगानी धेरै झन्झटिलाे !

    • बिनुबाबा घिमीरे
      काठमाडौँ

    One thought on “उदक यात्री बिनुबाबा घिमीरेका उत्कृष्ट उदकहरू”

    Leave a Reply