उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू

  • २० पुष २०७८, मंगलवार २१:१० मा प्रकाशित
  • १.
    चिसो
    साह्रै कठिन
    ज्यान जोगाइ बाँच्न !

    २.
    कष्टकर
    जाडोको मौसम
    गरिव बिरामी बुढाबुढी !

    ३.
    बाघलाई
    बलिया बाङ्गा
    बृद्ध दुर्बल माघलाई !

    ४.
    पुस
    जाने बितेर
    जाडो हुने फासफुस !

    ५.
    जीवन
    बाँच्ने बचाउने
    अनमोल मानव जुनी !

    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर, काठमाण्डौँ

    Leave a Reply