५ बर्षदेखी साउदीमा संम्पर्कबिहिन दुखी मन्डललाइ खोजी गरिदिन परिवारको अनुरोध ।

  • १० माघ २०७८, सोमबार २३:३८ मा प्रकाशित
  • २४ जनवरी २०२२! साउदी अरब, सिरहा, सुखचैन गा.बी.स ८ घर भइ ९ पाँच बर्षदेखि सम्पर्कबिहिन रहेका दुखि मण्डललाई खोजी गर्नका लागि परिवारले सबैमा आग्रह गरेको छ ।

    रोजगारीको सिलसिलामा विगत डिसेम्बर २०१२ मा साउदीको अल अनवर इस्टर्न कन्ट इ. एस.टि. कम्पनीमा आएका मण्डल ५ बर्षदेखि साउदीमा हराएको र सम्पर्क बिहिन भएपछि अहिले उहाँलाई खोजी गरिदिनका लागि उहाँका परिवारले साउदीमा रहेका सबै संघसंस्था तथा दूतावासलाई अनुरोध गरेका छन् ।

    परिवारका अनुसार पहिले कुरा हुने गरेको प्लम्बर काम गर्ने गरेको भए पनि पाँच बर्ष देखि सपर्कबिहिन रहेको न्युज मधेसको अन्तवार्तामा जनाएका छन् ।

    हामी पनि उहाँलाई खोजी गर्नका लागि साउदी अरबमा रहेका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी , संघसंस्था तथा दूतावासलाई उहाँको खोजी कार्यमा सहयोग गर्नुहुन विनम्र अनुरोध गर्दछौं । यदि कहि कसैले उहाँको बारेमा जानकारी पाउनासाथ नेपाली दूतावास रियाद अथवा तल दिएका ब्यक्तिहरुलाई जानकारी गराउन हुन पनि अनुरोध गर्दछौं ।।

    सम्पर्क नं- विशाल श्रेष्ठ 0535470253
    रम्जान दिन मियाँ 0530044702
    कृष्ण अधिकारी 0556036023
    धुर्ब कटुवाल 050 015 7568

    Leave a Reply