
१.
एड्स
एउटा रोग
सुरक्षामा बाँच बचाऊ !
२.
एड्स
विरुद्ध दिवस
डिसेम्बरको पहिलो तारिख !
३.
एड्स
शरीरमा हमला
प्रतिरोधात्मक क्षमतामा ह्रास !
४.
एड्स
रगतबाट सर्ने
शारीरिक क्षमता हर्ने !
५.
एड्स
सहन गाह्रो
इज्जत प्रतिष्ठामा साह्रो !
- सविता के.सी., काठमाडौँ

१.
एड्स
एउटा रोग
सुरक्षामा बाँच बचाऊ !
२.
एड्स
विरुद्ध दिवस
डिसेम्बरको पहिलो तारिख !
३.
एड्स
शरीरमा हमला
प्रतिरोधात्मक क्षमतामा ह्रास !
४.
एड्स
रगतबाट सर्ने
शारीरिक क्षमता हर्ने !
५.
एड्स
सहन गाह्रो
इज्जत प्रतिष्ठामा साह्रो !
You must be logged in to post a comment.
हार्दिक आभार ।