
१.
ऐना
देखाउने प्रतिबिम्ब
टुटे कहिले नजाेडने !
२.
समुद्र
जलकाे भण्डार
बादल वर्षाकाे श्राेत !
३.
भाेजन
पेटकाे पुजारी
त्यसैकाे लागि भिखारी !
४.
माछा
पानीकाे बास
नहुने कसैकाे आस !
५.
चिया
सत्कारकाे साधन
दुध चिनी पानी !
- नवराज भट्ट
महेन्द्रनगर
१.
ऐना
देखाउने प्रतिबिम्ब
टुटे कहिले नजाेडने !
२.
समुद्र
जलकाे भण्डार
बादल वर्षाकाे श्राेत !
३.
भाेजन
पेटकाे पुजारी
त्यसैकाे लागि भिखारी !
४.
माछा
पानीकाे बास
नहुने कसैकाे आस !
५.
चिया
सत्कारकाे साधन
दुध चिनी पानी !