उदक स्रष्टा टिकाराम जोशीका उत्कृष्ट उदकहरू

  • १५ मंसिर २०७८, बुधबार १८:२२ मा प्रकाशित
  • १
    परिश्रम
    बचेरा हुर्काउन
    आमाको नि: स्वार्थ माया!

    २
    आमा
    सर्वाेच्च जीवात्मा
    बुझ्दा बनेका परमात्मा!

    ३
    ममता
    संसारमा दाता
    नहुने आमा समान!

    ४
    मात्र
    मातृ दर्शन
    आनन्दमयी सारा संसार!

    ५
    आमा
    सबै जीवात्मा
    मनमा भाव समान!

    • टिकाराम जोशी
      टीकापुर, कैलाली

    Leave a Reply