संघीय लिम्बुवान सामाजिक मञ्च साउदि अरब द्वारा आफ्नो प्रवास शाखाको तेस्रो अधिवेशन आह्वान।

  • २८ कार्तिक २०७८, आईतवार ०२:४६ मा प्रकाशित
  • संघीय लिम्बुवान सामाजिक मञ्च साउदि अरब द्वारा कुमार लिङ्देन “मिराक”को जुम माध्यम बाट हुने उपस्थितिमा प्रवास शाखाको तेस्रो अधिवेशन गर्ने जनाएको छ।
    यहि आउँदो १९नोभेम्बर शुक्रबारको दिन साउदीअरबको पूर्वी क्षेत्र जूबैल स्थित अन्नपूर्ण रेस्टुरेन्टमा आफ्नो प्रवास शाखाको तेस्रो अधिवेशन गर्ने भएको छ ।
    सो कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङ्देन “मिराक” को उपस्थिति रहने भन्दै साउदी अरबमा रहनुभएका पत्रकार, बुद्धिजीवी, व्यवसायिक, मजदुर, इन्जिनियर लगाएत सम्पूर्ण नेपाली समुदायलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय “संघीय सदस्य” श्री यवा लिम्बूले‌ विज्ञप्तिमा मार्फत आव्हान गरेका छन्।

    Leave a Reply