स्रष्टा उर्मिला पन्त पाण्डेयद्वारा लिखित दसैँ तिहार विषयक उत्कृष्ट पाँच उदकहरू

  • १ कार्तिक २०७८, सोमबार ०९:३२ मा प्रकाशित
  • स्रष्टा उर्मिला पन्त पाण्डेयका पाँच उदकहरू :

    १.
    दसैँ
    महान चाड
    हामी नेपाली समाजको !

    २.
    दसैँमा
    भेटघाटको मेलो
    परिवार आफन्तको रमाइलो !

    ३.
    दसैँको
    रमझम सकियो
    विस्तारै आउँछ तिहार !

    ४.
    तिहार
    लक्ष्मीको पूजा
    दाजु भाइलाई आशिष !

    ५.
    तिहार
    टिकाको दिनमा
    भाइ बहिनीको भेटघाट !

    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर, काठमाण्डौँ

    Leave a Reply