
१)
मेहनत
बालुवामा पानी
प्रतिफल हातमा खरानी!
२)
माया
आमा बुबा
वरपीपलको शितल छाया!
३)
आनन्द
गाउँले जीवन
लेक बेँसी चौतारी।
४)
तिहार
परदेशी जीवन
सधैं खाली निधार।
५)
गर्व
पुर्खाको वीरता
साहस अनि धीरता!
✍️ बादल गुरुङ वियोगी
संखुवासभा,हाल काठमाडौं

१)
मेहनत
बालुवामा पानी
प्रतिफल हातमा खरानी!
२)
माया
आमा बुबा
वरपीपलको शितल छाया!
३)
आनन्द
गाउँले जीवन
लेक बेँसी चौतारी।
४)
तिहार
परदेशी जीवन
सधैं खाली निधार।
५)
गर्व
पुर्खाको वीरता
साहस अनि धीरता!
✍️ बादल गुरुङ वियोगी
संखुवासभा,हाल काठमाडौं
You must be logged in to post a comment.
हार्दिक आभारी छु हिमालयन दृष्टि अनलाइन पत्रीका लगायत मेरा माननीय सर दाइ वसन्त दाइ अनि आर्त आकुलिन सर यो स्थान सम्म आइपुग्नमा सहयोग गरिदिनु भएकोमा