उदक स्रष्टा रीता खरालका पाँच उत्कृष्ट उदकहरू

  • २६ आश्विन २०७८, मंगलवार २०:०३ मा प्रकाशित
  • १.
    दसैँ
    टीका जमरा
    अग्रजको आशीर्वाद ग्रहण !

    २.
    दुर्गा
    रूप अनेक
    शक्ति अदृश्य भएको !

    ३.
    दसैँ
    घरमा आगमन
    उमङ्ग सबैको मनमा !

    ४.
    काली
    देवी माता
    साक्षात नव रूप !

    ५.
    दान
    गरिबलाई सहयोग
    गर्नु सबैलाई सम्मान !

    ✍️ रिता खराल, रुपन्देही

    One thought on “उदक स्रष्टा रीता खरालका पाँच उत्कृष्ट उदकहरू

    Leave a Reply