
कुवेत/कुवेतमा एक नेपालीको निधन भएको छ। कपिलवस्तु बाणगंगा नगरपालिका- ४ डुंगाका यम ठकुरीको हीजो आदान अस्पातलमा मृत्यु भएको हो। उनी उच्च रक्तचापको कारण कुवेतको आदान अस्पातल भर्ना भएका थिय ।
ठकुरीको मृत्यु बारे कुवेत स्थित नेपाली दूतावासलाई प्रारम्भिक रिपोर्ट आएको र उनी कार्यरत कम्पनी र मृतकको परिवार संग समन्वय गरी सवलाइ सके सम्म छिटो नेपाल पठाइने दूतावास श्रोतले जनाएको छ ।साभार निरेम update

