जे•के कप फुटबलकाे उपाधि अायाेजकले चुम्याे

  • १० पुष २०७७, शुक्रबार १७:३४ मा प्रकाशित
  • फाईनलमा पुगेका बिहानी युवा क्लब तुलसिपुर १५ र आयोजक बबई युथ क्लब तुलसिपुर १२ कचिला जेके कप खुला फुटबलको फाईनल म्याच आयोजक बबई युथ क्लब ले पहिलाे हात मारेकाे छ।
    पशुपति माबी तुलसीपुर १२ हरिपौराको खेलमैदानमा संचालित प्रतियोगिता को पहिलो बिजेता आयोजक बबई युथ क्लब भएकाे छ भने बिहानी युवा क्लब तुलसिपुर १५ दाेस्राे हुन सफल भएकाे छ।
    स्थानिय स्तरमा फुटबल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक खेल बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ५० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्न सफल भएकाछन् ।
    त्यसैगरी प्रतियोगिता मा १३ टिमको सहभागिता रहेको थियो !

    Leave a Reply