बीरगंज पौष १०। प्रदेश २ मा प्रधानमन्त्री र रास्ट्रपतिको विभिन्न जिल्लाहरुमा पुतला दहन भएको छ।
असंवैधानिक संसद विघटनको विरुद्धमा प्रधानमन्त्री केपी शर्मा ओली र रास्ट्रपति विद्यादेवी भण्डारीको जनता समाजवादी पार्टी नेपालले प्रदेश २ का भिन्ननन जिल्लामा पुतला दहन गरेको छ।










