छठको उपलक्ष्यमा साड़ी तथा गंहू बितरण।

  • ४ मंसिर २०७७, बिहीबार १३:१० मा प्रकाशित
  • उमेश कुशवाहा ,पर्सा -हिन्दूहरुको महान पर्ब छठको उपलक्ष्यमा एक युवक र उनका श्रीमतीले साड़ी तथा गहू बितरण गरेका छन।

    नगवाका युवक शेषनाथ पटेल र उनका श्रीमति प्रभा देबिले छठ ब्रतलुलाई आफ्नो निजी खर्चबाट छठ प्रतालुहरुलाई साड़ी तथा गंहू बितरण गरेका छन।

    १०थान साड़ी र ५०किलो गहु ब्रतलूहरुलाई बितरण गरिएको छन।हिन्दूहरुको महान पर्ब छठमा नया सड़ी लगाउनु परेको हुनाले विपन्न परिवारलाई एकदो सहयोग गरेको बताए।
    लक डाउनको बेलामा पनि खाद्यान राहत सामग्री बितरण गर्नुभएको थिए।

    Leave a Reply