उमेश कुशवाहा ,पर्सा -हिन्दूहरुको महान पर्ब छठको उपलक्ष्यमा एक युवक र उनका श्रीमतीले साड़ी तथा गहू बितरण गरेका छन।
नगवाका युवक शेषनाथ पटेल र उनका श्रीमति प्रभा देबिले छठ ब्रतलुलाई आफ्नो निजी खर्चबाट छठ प्रतालुहरुलाई साड़ी तथा गंहू बितरण गरेका छन।
१०थान साड़ी र ५०किलो गहु ब्रतलूहरुलाई बितरण गरिएको छन।हिन्दूहरुको महान पर्ब छठमा नया सड़ी लगाउनु परेको हुनाले विपन्न परिवारलाई एकदो सहयोग गरेको बताए।
लक डाउनको बेलामा पनि खाद्यान राहत सामग्री बितरण गर्नुभएको थिए।


