जीतसागर रावतको तिहारमा आधारित गित सार्वजनिक (भिडियोसहित)

  • १६ कार्तिक २०७७, आईतवार २१:२८ मा प्रकाशित
  • भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् :

    कलाकार जीतसागर रावतको तिहारको गित सार्वजनिक भएको छ । भाइटिकाको पौराणिक कथामा आधारित तिहारको गित सार्वजनिक भएको हो ।
    गतवर्षको दशैँ तिहारमा पौराणि कथा भाग–१ बहिनी कन्या को कथा ल्याउनुभएका रावतले यसवर्ष सोहि गितको भाग–२ ल्याउनुभएको हो । गितमा भाइटिकाको महत्वबारे वास्तविक कथालाईलाई चित्रण गरिएको छ ।


    जीतसागर रावत, शान्ति श्री परियार, सबिना बुढा र टेकराज पुनको स्वरमा सजिएको गितमा शब्द र संगीत जित सागर रावतको रहेको छ ।
    प्रेम भारती, आयुश्मा कार्की, सिपि देवकोटा, मुना पराजुली, कमल तामाङ, बिकि कोटल, माधब पान्डे, सरु जोशी र गोपाल आचार्य अभिनय रहेको गित नेप्को ईनटरटेनमेन्टमार्फत सार्वजनिक भएको हो ।
    गितमा बिनोद बाजुरालीको एरेन्जर, खडक बाजुराली मिक्सिङ रहेको गितमा समीर ठोकरले निर्देशन गर्नुभएको हो ।


    https://youtu.be/BDKb8i8GRJ8

    Leave a Reply