
२० असोज २०२०, समर्पण
पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले २३दिनदेखि अनसनरत अनशनरत डा गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारसँग माग गरेका छन्।
भट्टराईले डा केसी को स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बसेकोले आफ्नो ट्विट मार्फत सरकारलाई बार्ताका लागि माग गरेका छन् ।


