
समर्पण रम्जान
१९ अक्टोबर २०२०,साउदी अरब
नेपालीहरुको बढा दशैं २०७७ को पावन अबसरमा साउदी अरबमा रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ शुभकामना दिदैं अगामी २५ अक्टोबर देखि २७ अक्टोबर सम्म दूतावास बन्द रहने सुचित गरेको छ ।
नेपाली दूतावास रियादले आफ्नो फेसबुकबाट शुभकामना पत्र सेयर गर्दै यो सुचित गरेको हो ।
