बडा दशै दिपावली तथा छठको उपलक्ष्यमा अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ पर्साको आयोजनामा भएको रक्तदान कार्यक्रम सम्पन

  • २ कार्तिक २०७७, आईतवार ०७:४८ मा प्रकाशित
  • अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ पर्साको आयोजना खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    शनिबार बिरगंज १३ स्थित राधेमाई मन्दिरको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ५ महिला सहित ६३ जनाले रक्तदान गरेका थिए ।

    रक्तदान गर्नु हुनेमा निलम कर्ण, शिखा कर्ण, पुनम कुसवाह , मानबिक चौधरी , मुस्कान बर्णबाल , अकलेश साह ,रोशन सराफ, आकाश गुप्ता,संदिप महतो,राज रौनियार,सागर पटेल,सन्नी गुप्ता , रुपेश सिंह , दिपक साह , बिजय साह , अतेन्द्र पटेल , मुकेश साह , रन्जन मिश्र , बिशाल पान्डे लगायत्काले रक्तदान गरेका थिए ।

    ओबिसि पर्साका अध्यक्ष अकलेश साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथी ओबिसीका महासचिव तेज प्रसाद निषाद रहनु भएको थियो ।

    त्यसै गरि नेकपाका केन्द्रिय सदस्य दिनेश राई प्रदेश सदस्य किशोरी कुस्वाहा संविधान सभा सदस्य बिचारी यादव नगर सचीव बिसेम्बर शर्मा हिरा गिरि बिनोद यादव राबबाबु सिंह बृज यादव राजकुमार सिंह र अखिल नेपाल पिछडावर्ग (OBC)महासंघ पर्साका उपाध्यक्ष बिकास पटेल , धर्मेन्द्र पटेल , राजन साह , आकाश गुप्ता , सन्दिप महतो , बिनोद यादव , ओबिसी धोबिनी गाबिस अध्यक्ष औनित राज रौनियार ,अतरेन्द्र पटेल , रुपेश रौनियार लगायतकाको सहभागीता रहेको थियो ।

    Leave a Reply