तुलसिपुर १३ नं. वडा अध्यक्ष न्याैपानेकाे निधन

  • २३ आश्विन २०७७, शुक्रबार १२:२६ मा प्रकाशित
  • तुलसिपुर असाेज २३

    तुलसिपुर उपमहानगरपािलका वडा नं. १३ का वडा अध्यक्ष डम्बर न्याैपाने काे अाज निधन भएकाे छ ।

    ६५ वर्षीय न्यौपानेको शुक्रबार बिहान साढे ९ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

    रुघाखोकी र ज्वरो आएको हुँदा उपचारका लागि अस्पताल पुर्याउना साथ चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।

    Leave a Reply