
साउदी अरब सरकारले देश बाहिर (विदामा घर गएका) रहेका प्रवासी हरूको हकमा एक महिनाको म्याद थपिएको जानकारी गराएको छ ! साउदी अरब को चर्चित पत्रिका साउदी गजेटमा आज छापिएको समाचारअनुसार साउदी अरब बाट विदामा आफ्नो आफ्नो देश गई कोरोना को कारणले फर्किन नपाएका हरूको हकमा यो व्यवस्था लागु हुने जनाएको छ !
सोमबार आफ्नो वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै एक्जिट रि-इन्ट्री भिसा भएका राज्य बाहिरका प्रवासी । जसको-जसको ईकामा १ अगस्त देखि ३१ अगस्तको बीचको अवधिमा म्याद समाप्त भएको मिति देखि एक महिनाको लागि रहने छ भनि नयाँ व्यवस्था गरिएको जनाईएको छ ,


