साउदीमा नेपाल सरकार विरुद्ध चर्को नारावाजी,(भिडियो सहित )

  • २२ भाद्र २०७७, सोमबार २२:२९ मा प्रकाशित
  • साउदी अरवको एक कम्पनीमा रोजगारीका लागि पुगेका नेपालीहरुले महिनौं देखि रोजगारविहिन भएर अलपत्र अवस्थामा बस्नु पर्दा पनि नेपाल नफर्काएको भन्दै दूतावास र नेपाल सरकार विरुद्ध चर्को नारावाजी गरेका छन् । रियाद स्थित एक सप्लाई कम्पनीमा रोजगारीका लागि पुगेका उनीहरु मध्ये कतिपय ७ महिना देखि बेरोजगार छन् ।
    अञ्जुलीमा ओभरसिजबाट साउदी गएका उनीहरु साउदी मेनपावर कम्पनी मार्फत रियाद स्थित सामास्को नामको कम्पनीमा रोजगारीमा रहेका थिए । तर कोभिड १९ को महामारीका कारण रोजगारी गुमेका उनीहरु ठूलो संख्यामा एउटै हलमा बस्न बाध्य छन् ।

    भिडियो

    Leave a Reply