विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती भए कोरोना संक्रमित

  • ९ आश्विन २०७७, शुक्रबार १८:०१ मा प्रकाशित
  • काठमाडौं, ९ असोज
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ । आज मात्र १ हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १ मा
    खोटााङका ३ जना
    झापाका १४ जना
    ताप्लेजुङका १ जना
    मोरङका ६९ जना
    तेह्रथुमका १ जना
    सुनसरीका २८ जना

    प्रदेश २ मा
    धनुषाका ११ जना
    पर्साका १५ जना
    महाेत्तरीका ५५ जना
    बाराका १० जना
    रौतहटका १ जना
    सप्तरीका ३ जना
    सर्लाहीका ३९ जना
    सिरहाका १३ जना

    बागमती प्रदेशमा
    काठमाडौंका ५०३ जना
    काभ्रेपलान्चोकका ७ जना
    चितवनका ६७ जना
    दोलखाका १ जना
    धादिङका ४ जना
    नुवाकोटका ३ जना
    भक्तपुरका ५१ जना
    मकवानपुरका ९ जना
    रामेछापका ४ जना
    ललितपुरका ९१ जना
    सिन्धुपाल्चोकका २ जना
    सिन्धुलीका २ जना

    गण्डकी प्रदेशमा
    कास्कीका १९ जना
    गोरखाका १६ जना
    नवलपरासी पुर्वका २४ जना
    तनहुँका १ जना
    लमजुङका ५ जना
    बाग्लुङका ८ जना
    स्याङजाका ४ जना

    प्रदेश ५ मा
    अर्घाखाँचीका ४ जना
    कपिलवस्तुका ६ जना
    गुल्मीका ६ जना
    दाङका ९ जना
    नलवपरासी पश्चिमका २ जना
    पाल्पाका ६ जना
    प्युठानका १३ जना
    बर्दियाका ६ जना
    बाँकेका ३२ जना
    रुपन्देहीका ६१ जना


    कर्णाली प्रदेशमा
    दैलेखका १ जना
    सल्य्यानका १४ जना
    सुर्खेतका ९ जना

    सुदूरपश्चिम प्रदेशमा
    अछामका २५ जना
    कञ्चनपुरका १ जना
    कैलालीका ६ जना
    डाेटीका २ जना
    दार्चुलाका १ जना
    बझाङका २५ जना

    Leave a Reply