
काठमाडौं, ७ असोज
नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ०४ पुगेको छ । आज मात्र १ हजार १ सय ७२ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।
प्रदेश १ मा
उदयपुरका १ जना
झापाका ९ जना
तेह्रथुमका १ जना
ताप्लेजुङका १ जना
पाँचथरका २ जना
मोरङका ४४ जना
संखुवासभाका १ जना
सुनसरीका ३७ जना
प्रदेश २ मा
धनुषाका ३ जना
महाेत्तरीका १ जना
बाराका ४ जना
रौतहटका २ जना
सप्तरीका १२ जना
सर्लाहीका २१ जना
सिरहाका ११ जना
बागमती प्रदेशमा
काठमाडौंका ४९२ जना
काभ्रेपलान्चोकका १० जना
चितवनका १ जना
धादिङका १४ जना
नुवाकोटका २ जना
भक्तपुरका ९५ जना
मकवानपुरका १६ जना
ललितपुरका ५० जना
गण्डकी प्रदेशमा
कास्कीका २२ जना
गोरखाका ५ जना
नवलपरासी पुर्वका १० जना
म्याग्दीका १ जना
तनहुँका ६ जना
पर्वतका १ जना
लमजुङका ५ जना
बाग्लुङका २ जना
स्याङजाका ५ जना
प्रदेश ५ मा
कपिलवस्तुका ६ जना
गुल्मीका २८ जना
दाङका २ जना
नलवपरासी पश्चिमका ५ जना
पाल्पाका १३ जना
प्युठानका ५ जना
बर्दियाका १९ जना
बाँकेका ३० जना
रुपन्देहीका ६७ जना
कर्णाली प्रदेशमा
सुर्खेतका ४९ जना
सुदूरपश्चिम प्रदेशमा
अछामका २२ जना
कञ्चनपुरका ३ जना
कैलालीका १४ जना
डाेटीका १७ जना
दार्चुलाका २ जना
बझाङका १ जना
बैतडीका २ जना

