विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती संक्रमित

  • २० भाद्र २०७७, शनिबार १९:११ मा प्रकाशित
  • काठमाडौं, २० भदौ
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ । आज मात्र १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १ मा
    इलामका १ जना
    उदयपुरका ३ जना
    झापाका ७ जना
    ओखलढुङगाका २ जना
    मोरङका ३५ जना
    सुनसरीका २० जना

    प्रदेश २ मा
    धनुषाका ७ जना
    पर्साका १० जना
    बाराका १३ जना
    महोत्तरीका २६ जना
    सप्तरीका २० जना
    सर्लाहीका १७ जना
    सिरहाका ४१ जना

    बागमती प्रदेशमा
    काठमाडौंका ३२६ जना
    काभ्रेपलाञ्चोकका ६ जना
    चितवनका ४५ जना
    दोलखाका ६ जना
    धादिङका १० जना
    नुवाकोटका १ जना
    भक्तपुरका ४५ जना
    मकवानपुरका ३५ जना
    रामेछापका ५ जना
    ललितपुरका ३७ जना
    सिन्धुलीका २ जना

    गण्डकी प्रदेशमा
    कास्कीका २३ जना
    गोरखाका १७ जना
    तनहुँका ३ जना
    नवलपरासी पूर्वका ५ जना
    पर्वतका १ जना
    लमजुङका २२ जना
    बाग्लुङका ६ जना
    स्याङजाका ३ जना

    प्रदेश ५ मा
    अर्घाखाँचीका १ जना
    कपिलवस्तुका १ जना
    गुल्मीका ६ जना
    दाङका ३९ जना
    नवलपरासीका १३ जना
    पाल्पाका ३ जना
    प्युठानका १ जना
    बर्दियाका ७ जना
    बाँकेका ६२ जना
    रुपन्देहीका ७१ जना
    रोल्पाका १ जना

    कर्णाली प्रदेशमा
    जाजरकोटका ३ जना
    दैलेखका ३ जना
    सल्यानका २ जना

    सुदूरपश्चिम प्रदेशमा
    कञ्चनपुरका ५ जना
    कैलालीका ४ जना
    डडेलधुराका १ जना
    डोटीका २ जना
    बझाङका १६ जना

    Leave a Reply