नेपालमा घट्यो डिजेल र मट्टितेलको मूल्य

  • ३१ भाद्र २०७७, बुधबार २०:२६ मा प्रकाशित
  • नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

    भारतबाट आएको मूल्यसूची केही घटेर आएकाले मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको निगमले जनाएको छ।

    अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पर्नेछ।

    पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।सेतोपाटि

    Leave a Reply