दाङकाे तुलसिपुर १९ छिल्लिकाेटमा घर बर्षातले भत्कियाे

  • २५ भाद्र २०७७, बिहीबार २०:५७ मा प्रकाशित
  • तुलसिपुर २५ भाद्र

    दाङ तलसिपुर १९ छिल्लिकाेटमा वर्षातका कारण एक घर भत्कीएको छ । मिना पुनकाे घर भत्किएकाे र परिवार सबै भत्किएकाे घरमै बस्न बाध्य भएकाे छ ।

    गएराती परेको वर्षातका कारण घर भत्किएपछि अन्य वरपर घर नहुँदा भत्किएकै घरमा बस्नुपरेको उनले बताइन । आधा भत्किएको घरमा बस्दा आफुहरु त्रसित भएको उनले घर भत्किदा ३ लाख बढी क्षति भएको पिडित मिनाले जानकारी िदएकि छिन् भने सुरक्षित बसाईका लागि पहल गरिदिन उनले सबैमा अपिल गरेकि छिन् ।साथै श्रीमान कारागारमा कैदी जीवन बिताइरहनुभएको र घरमा अरु कोही नहुँदा समस्या परेको उनले बताएकाे समाचार प्राप्त भएकाे छ ।

    Leave a Reply