तुलसिपुरमा दामाेदर सडककाे अनुगमन मेयरदेखि-साम्सदसम्म

  • २५ भाद्र २०७७, बिहीबार २०:११ मा प्रकाशित
  • सुरेन्द्र बुढाथाेकि

    तुलसिपुर २५ भाद्र

    तुलसीपुर बजार देखि झण्डै ९ किलाे मिटर दक्षिणमा पर्ने दामाेदर सडककाे निर्मानाधिण कार्य अहिले तिव्र गतिमा बढेकाे छ ।याे सडक खण्ड तुलसिपुर-अमिलिया सडक खण्डकाे राप्ति राजमार्ग जनबहार चाेक जसपुर देखि पुर्व पश्चिमा रहेकाे छ ।

    निर्मानाधिण सडककाे जानकारी लिनका लागि अनुगमण गिरएकाे छ । अनुगमणमा प्रदेश साम्सद द्वय विमला वलि, शँकर गिरि , भुमि समस्या समाधान अायाेग प्रदेश न.५ का प्रमुख शाेभाराम बस्नेत, तुलसिपुर नगर प्रमुख घनश्याम पाण्डे, उप-प्रमुख माया अाचार्य, भाैतिक पुर्वाधार विकास कार्यालय दाङका बासुदेव भण्डारि, तुलसिपुर वडा न.१० का वडा अध्यक्ष कुमार लामिछाने, ११ का वडा अध्यक्ष चित्रबहादुर वलि, १२ का वडाअध्यक्ष सुर्य बहादुर डाँगि (श्याम) लगायत अन्य व्यक्तित्वहरुकाे सहभागिता रहेकाे तुलसिपुर नगर प्रमुख सचिवालय सदस्य मान बहादुर रावतले जानकारि दिएका छन् ।

    साथै उक्त सडकमा अहिले ग्वारखाेलाकाे गरगरुवा देखि सुकाैरासम्म कालाे पत्रे गर्नका लागि सडककाे नाला निर्माण, कटिङ, फिलिङ, हाेमपाइप लगायतका अन्य काम भइरहेकाे निर्माण कम्पनिका प्रतिनिधि सुदिप कुवरले बताएका छन् भने यस सडकमा ५ किलाे मिटर सडक कालाे पत्रे गर्नका लागि १० कराेड ८१ हजार बजेट छुट्याइएकाे प्राप्त खवरमा उल्लेख गिरएकाे छ ।

    Leave a Reply