कुन जिल्लामा कती, कती संक्रमित

  • ८ आश्विन २०७७, बिहीबार १८:२८ मा प्रकाशित
  • काठमाडौं, ८ असोज
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ६९ हजार ३ सय ०१ पुगेको छ । आज मात्र १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १ मा
    उदयपुरका २ जना
    झापाका ४ जना
    भोजपुरका १ जना
    ओखलढुंगाका १२ जना
    मोरङका ७३ जना
    संखुवासभाका ३ जना
    सुनसरीका १३ जना

    प्रदेश २ मा
    धनुषाका १० जना
    पर्साका २३ जना
    महाेत्तरीका ४ जना
    बाराका ६ जना
    रौतहटका ४ जना
    सप्तरीका १६ जना
    सर्लाहीका १ जना
    सिरहाका २३ जना

    बागमती प्रदेशमा
    काठमाडौंका ६०९ जना
    काभ्रेपलान्चोकका १२ जना
    चितवनका १३७ जना
    दोलखाका ३ जना
    धादिङका ४ जना
    नुवाकोटका ८ जना
    भक्तपुरका ५१ जना
    मकवानपुरका २१ जना
    रामेछापका १ जना
    ललितपुरका ९५ जना
    सिन्धुलीका ५ जना

    गण्डकी प्रदेशमा
    कास्कीका ८ जना
    गोरखाका ९ जना
    नवलपरासी पुर्वका १४ जना
    तनहुँका १७ जना
    पर्वतका ६ जना
    लमजुङका २ जना
    बाग्लुङका १२ जना
    स्याङजाका ८ जना

    प्रदेश ५ मा
    अर्घाखाँचीका ३ जना
    कपिलवस्तुका २ जना
    गुल्मीका ४ जना
    दाङका ९ जना
    नलवपरासी पश्चिमका १४ जना
    पाल्पाका ४ जना
    प्युठानका ६ जना
    बर्दियाका २४ जना
    बाँकेका ५३ जना
    रुपन्देहीका ८६ जना


    कर्णाली प्रदेशमा
    दैलेखका २ जना
    सल्य्यानका ४ जना
    सुर्खेतका ३ जना

    सुदूरपश्चिम प्रदेशमा
    अछामका १ जना
    कञ्चनपुरका ४ जना
    कैलालीका ४५ जना
    डाेटीका ४ जना
    दार्चुलाका १ जना
    डडेल्धुराका १ जना
    बैतडीका १० जना

    Leave a Reply