ब्रेकिङ न्युज (साउदी ग्याजेट)

साउदी अरबमा दिनानुदिन कोरोना संक्रमित संख्या घट्ने क्रम जारी रहेको छ ।
बिगतमा भएका रिकर्ड अनुसार गत हप्ता देखि संक्रमित संख्या हजार भन्दा तल रहेको छ । आजको तथ्यांक साउदी ग्याजेट अनुसार नयाँ आज २४ घन्टा भित्र संक्रमित संख्या ६०७ र निको भएर फर्कनेको संख्या १०६० रहेको छ भने मृत्यु हुनेको संख्या ३७ रहेको छ ।


