
काठमाडौं, ३१ भदौ
नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ । आज मात्र १ हजार ५ सय ३९ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।
प्रदेश १ मा
ओखलढुंगाका १ जना
खोटाङका १ जना
उदयपुरका १ जना
धनकुटाका २ जना
भोजपुरका ५ जना
झापाका १९ जना
मोरङका ३५ जना
सुनसरीका ७० जना
प्रदेश २ मा
धनुषाका ३ जना
पर्साका ७ जना
बाराका १ जना
महोत्तरीका १ जना
रौतहटका १ जना
सप्तरीका ४४ जना
सर्लाहीका १ जना
सिराहाका २७४ जना
बागमती प्रदेशमा
काठमाडौंका ६५२ जना
कभ्रेपलान्चोकका १८ जना
चितवनका १ जना
दोलखाका ३ जना
धादिङका ७ जना
नुवाकोटका १ जना
भक्तपुरका २५ जना
मकवानपुरका ४९ जना
रामेछापका १ जना
ललितपुरका ६० जना
सिन्धुपाल्चोकका १ जना
सिन्धुली १ जना
गण्डकी प्रदेशमा
कास्कीका ३२ जना
गोरखाका १९ जना
तनहुँका ३ जना
नवलपरासी पूर्वका ५ जना
म्य्याग्दीका १ जना
लमजुङका २ जना
बााागलुङका ४ जना
स्याङजाका २ जना
प्रदेश ५ मा
अर्घाखाँचीका ९ जना
गुल्मीका २ जना
कपिलवस्तुका १ जना
दाङका ८ जना
नवलपरासी पश्चिमका ४ जना
पाल्पाका २ जना
बर्दियाका २ जना
बाँकेका ४४ जना
रुपन्देहीका ४५ जना
रोल्पाका ३ जना
कर्णाली प्रदेशमा
जाााजरकोटका १ जना
रुुुकुम पश्चिमका १ जना
दैलेखका २ जना
सल्यानका ३३ जना
सुर्खेतका १४ जना
सुदूरपश्चिम प्रदेशमा
अछामका १ जना
कैलालीका १४ जना

