कोभिड- १९ ले पारेको असर का साथै खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारका सवालहरुका बिषयमा साईबर एप जुम मार्फत कार्यक्रम सञ्चालन गर्ने !

  • २ आश्विन २०७७, शुक्रबार ११:३६ मा प्रकाशित
  • कोभिड- १९ ले पारेको असर का साथै खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारका सवालहरुका बिषयमा साईबर एप जुम मार्फत कार्यक्रम सञ्चालन गर्ने !

    प्रवासी नेपाली समन्वय समितिले सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको सहकार्यमा खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारलाई कोरोना भाईरस (कोभिड- १९) ले पारेको असर र कामदारका सवालहरुका बिषयमा साईबर एप जुम मार्फत कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्राप्त जानकारीअनुसार आज शुक्रबार असोज २ गते दिनको २:३० बजे साईबर एप जुम मार्फत खाडी राष्ट्र साउदी अरेबिया, कुवेत, बहराइन, ओमन, कतार, युएइ, लगायत मलेसिया मा कार्यरत कामदारहरुलाई कोरोना भाइरस ले पारेको असर सम्बन्धित अन्तरक्रिया गरिने भएको छ त्यसकालागि प्रवासी नेपाली समन्वय समिति ले सहभागि भई दिन हुन हार्दिक अनुरोध गरेको छ ।
    लिङ्क यस प्रकार छ !

    Leave a Reply