सज्जा चौलागाईं नेपाल आईडलको उपाधि चुम्न सफल !

  • १२ भाद्र २०७७, शुक्रबार २२:११ मा प्रकाशित
  • नेपाल आईडल को आज भएको फाइनलमा सज्जा चौलागाईं ले सर्बाधिक भोट प्राप्त गरी प्रथम हुन सफल भएकी छिन् त्यसैगरी दोस्रोमा प्रविन बेड्वाल र तेस्रो स्थानमा किरण कुमार भुजेल भएका छन् अहिले भर्खरै 10.00 घोषणा भएको परिणामअनुसार सज्जाले सर्वाधिक मत प्राप्त गरि नेपाल आईडल उपाधि चुम्न सफल भएकी हुन् ।

    Leave a Reply