विगत २४ घण्टामा कुन कुन जिल्लामा कति कती संक्रमित भेटिए

  • १२ भाद्र २०७७, शुक्रबार १९:४७ मा प्रकाशित
  • काठमाडौं, १२ भदौ
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । आज मात्र ९ सय २७ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १ मा
    इलामका १ जना
    उदयपुरका १जना
    ओखलढुंगाका १ जना
    झापाका १५ जना
    पाँचथरका २ जना
    मोरङका ४७ जना
    संखुवासभाका २ जना
    सुनसरीका ४१ जना
    सोलुखुम्बुका १ जना

    प्रदेश २ मा
    धनुषाका २० जना
    पर्साका १ जना
    बाराका ४ जना
    महोत्तरीका १३ जना
    रौतहटका २१ जना
    सप्तरीका ७ जना
    सर्लाहीका १३ जना
    सिरहाका १२ जना

    बागमती प्रदेशमा
    काठमाडौंका ३५० जना
    काभ्रेका १७ जना
    चितवनका २६ जना
    धादिङका १६ जना
    नुवाकोटका ३ जना
    भक्तपुरका ५४ जना
    मकवानपुरका ५१ जना
    रसुवाका १ जना
    ललितपुरका ११ जना
    सिन्धुपाल्चोकका १ जना
    सिन्धुलीका २ जना

    गण्डकी प्रदेशका
    कास्कीका १६ जना
    गोरखाका १ जना
    तनहुँका ४ जना
    नवलपरासी पूर्वका ११ जना
    लमजुङका २ जना
    बागलुङका १ जना

    प्रदेश ५ मा
    अर्घाखाँचीका २ जना
    कपिलवस्तुका २ जना
    दाङका १ जना
    नवलपरासीका २ जना
    बर्दियाका २ जना
    बाँकेका ३६ जना
    रुपन्देहीका ७२ जना

    कर्णाली प्रदेशमा
    जुम्लाका ६ जना
    दैलेखका ११ जना
    सल्यानका ३ जना

    सुदूरपश्चिम प्रदेशमा
    कञ्चनपुरका १ जना
    कैलालीका ११ जना
    डोटीका ९ जना

    Leave a Reply